जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३६ औं मिनेटमा भारतविरुद्ध अञ्जन विष्टले गरे गोल

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।