जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामान्य घट्यो सुन चाँदीको भाउ

सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ निर्धारण गरिएको छ