जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अमेरिकी सेनाले गरेको कारवाहीमा परि २० जना तालिबानी आतंककारीको मृत्यु।

एजेन्सि।   अमेरिकी सेनाले गरेको कारवाहीमा परि २० जना आतंककारीको मृत्यु भएको छ ।

अफगानिस्तानको हेलमन्द प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा परि २० जना तालिबानी आतंककारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले बताएका छन् ।

अफगानिस्तानमा शान्ति स्थापनालाई लिएर अफगानिस्तान सरकार र तालिबानीबीच वार्ता भईरहेको छ ।

यो भन्दा पहिला फेब्रुअरीमा अमेरिका र तालीबानीबीच सम्झौता भएको थियो । तर पनि अमेरिकी सेनाले तालिबानीमाथि कारवाही गरिरहेको छ ।

अमेरिकी प्रवक्ताले यसको बारेमा जानकारी दिएका छन्