जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाका कारण १२,०४,८८३ को मृत्यु ४करोड६७लाख ९५हजार ०९१ जना संक्रमित।

पोखरा।
विश्वमा कोरोनाका कारण ४,६७,९५,०९१ जनामा संक्रमित भएका छन् । हाल सम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या १२,०४,८८३ पुगेको छ ।कोरोनाका विश्वको तथ्याङ्ग राख्दै आएको वोल्डोमिटरका अनुसार सो जानकारी आएको छ ।विश्वमा हाल सम्म ३,३७,१८,५२७ जना       व्यक्तिमा कोरोना निको भएको छ । वोल्डोमिटरका अनुसार विश्वमा १,१८,७१,६८१ जना सक्रिया संक्रमित रहेका छन।कोरोनाका कारण विश्वमा ८५,२६५ निकै गम्भीर अवस्थामा रहेको वोल्डोमिटरले जनाएको छ ।