जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज कुन प्रदेशमा मौसम कस्तो रहेेेेको छ त ??

पोखरा ।

आज देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसोको समयमा प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीको समयमा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ मौसम पुर्वनुमान माहासाखले जनाएको छ।