जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज यि प्रदेशमा हिमपात हुने सम्भावना ।

पोखरा ।                                                                               आज मौसम पुर्वनुमान माहासाखाका अनुसार  देेेशका पहाडी  भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।                                         साथै साझ पाखा देशको पहाडी भू-भागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।मौसम पुर्वनुमानका अनुसार