जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज देशका यि स्थानमा पानि पर्ने

पोखरा ।

जल तथाा मौसमपुर्वनुमान माहासाखा का अनुसार आज   देशभर पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।    साथै देशका केही स्थानमा हलुका पानी पर्नेछ ।                                                                          राति देशभर पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।