जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शुुुुुुुक्रबार देखि फेेेरि एक महिने लामो लकडाउन गार्ने निर्णय

एजेन्सी

फ्ररन्समा कोरोना भाइरसको महामारी बढेपछि  फेेेरि एक महिनाको लागि देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबै  सेवा बन्द  गरिने र सबै नागरिकले घरबाटै काम गर्न आह्वान गरेका छन् ।

लकडाउन शुक्रबारदेखि सुरू हुने   र यो नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि  सरकारले विद्यालय ,अत्याव्शयक उद्योग भने खुल्न र  किनमेेेेलका  लागि  दिनमा १ घण्टा दिनर  भएको   छ ।