जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा एक व्यक्ति मृत अवस्थामा फेेला

पोखरा ।                                                                            तनहुँको ब्यास नगरपालिका-३ को अनसन चौतारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ५०/५५ वर्षका देखिने  ति पुरुष शुक्रबार बिहान ५.०० बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती व्यक्तिको परिचय खुल्न नसकेको, घटनाका बारेमा  थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।