जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ |

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ|


कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ, वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ, रुपा-१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ | वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुनुहुन्छ | तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको छ| बाग्लुङ जिल्ला, गल्कोट-३ र बाग्लुङ-१ का क्रमश: ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ | अन्य सबै संक्रमित व्यक्तिहरु contact tracing बाट पहिचान हुनुभएको हो | वहाँहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश