जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशका ७ जिल्लामा एक बिहानै ३० जनामा कोरोना

पोखरा ।
गण्डकी प्रदेशका ७ जिल्लामा बिहानै ३० जनामा कोरोना देखिएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३४६ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमितहरुको देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारि गतेको विज्ञप्ति मा जनाएको छ।
सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।