जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एका बिहानै ३५ जनामा देखियो कोरोना

पोखरा                                                                         कास्कीको  पोखरा महानगरपालिकामा २४ जना, तनहुँ मा ९ र बाग्लुङमा २ जनामा कोरोना देखिएको छ।यो संगै गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ५७६५ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप ३५  जनामा कोरोना देखिएको  स्वाास्थ्य  निर्देेेेेेनालय जनाएको छ।