जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा पछिल्लो २४ घण्टामा ४,३९२जना कोरोना संक्रमित

पोखरा ।
नेपाल मा पछिल्लो २४ घण्टामा ४,३९२ नयाँ कोरोना संक्रमित थपिएका छन्।यो संगै नेपाल मा कोरोना संक्रमितको संख्या १,२६,१३७ पुगेका छन्।                                                                        शुक्रबार मात्र ३,५२२ जना  कोरोना संंक्रमित निको भएर घर फर्केका छन्।हाल सम्म नेपालमा कोरोना निको भएर ८८,०४० जना डिस्चार्ज भएका छन्।आज कोरोनका कारण २१ जनाको ज्यान गएको छ भने नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ।