जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज
Browsing Category

समाचार

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

जन्मभुमि खबर , पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठुलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब…

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…

जन्मभुमि खबर , पोखरा । दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान…

आरुषको स्मृतिमा विपन्न बालबालिकालाई सहयोग

जन्मभुमि खबर , पोखरा । स्वर्गीय आरुष सुवेदीको ४५औं दिनको पुण्य तिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय…

पोखरामा ‘अपरेसन ३६५’ मोडिफाइ गरिएका चार सय १४ मोटरसाइकल समातिए

जन्मभुमि खबर , पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४…

पोखराका २ फिडरमा आज एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

जन्मभुमि खबर , पोखरा । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले मंगलबार बिहान पोखराका दुई फिडर…

सुर्यदर्शन सहकारीमा रवि विरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा…

जन्मभुमि खबर , पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा जाहेरी दिने मुख्य जाहेरीकर्ता कृष्ण जैसी…

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

जन्मभुमि खबर , पोखरा । गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा दोस्रो मुद्दा दायर

जन्मभुमि खबर , पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा…