बुधबार, फाल्गुन ७, २०७६

विचार/दृष्टिकोण

आज महाशिबरात्री ! देशैभरीका शिब मन्दिरहरुमा भक्तजनको भिड !

आज महाशिबरात्री ! देशैभरीका शिब मन्दिरहरुमा भक्तजनको भिड !

पार्वतीले शिवजीलाई प्रश्न गरेर सोध्दा सबै खाले ब्रतहरु मध्ये फाल्गुण कृष्ण चतुर्दशीको रात्रीमा शिवस्वरुप भगवानको पैदा भएकोले सोहि दिन राती जसले नीरहार ब्रतबसी शिबलिंगमा वेल पत्र चढाउछ उसको मनोकामना पुरा हुन्छ भन्ने कथन पनि छ र आजैका दिन राती महिलाहरु निरहार ब्रत बसी शिब मन्दिरमा पुजा आर्चना गर्छन् ! शिवपुराणका अनुसार शिवलिंगमा हरेक दिन बेलपत्र चढाएर पुजा गरेको खण्डमा हरेक गरिवीबाट टाढा बच्न सकिन्छ भने बेलपत्र चढाउने मानिसले सबै सुख सुबिधा प्राप्त गर्न सक्नेछन् भन्ने मान्यता छ ! धार्मीक मान्यता अनुसार बेलको बोटको फेदमा सबै तिर्थस्थानहरु हुन्छन् । त्यसैले पनि बेलको रुखको पुजाका विषयमा धार्मिक मान्यताहरु रहेका हुन्छन् ! बेलको रुख रोपेको खण्डमा अथवा त्यो सम्भव नभए एक वर्षसम्म श्री सुक्तको पाठ लगाएको खण्डमा नियमित धन प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । बेलको रुखको तल रहेको शिवलिगंको प
दिई तिहाईको कम्युनिस्ट सरकार र कमजोर प्रतिपक्षी।

दिई तिहाईको कम्युनिस्ट सरकार र कमजोर प्रतिपक्षी।

पोखरा  २१ जेठ । नेपालमा गणतन्त्र आएको पनि ११ बर्ष भैसक्यो।गणतन्त्र आएपछि सुखी नेपाल बन्ला भन्ने सबै नेपालिमा आशा र भरोसा थियो। देशको परिबर्तनको सम्भाहक मुख्यत राजनीति र आर्थिक नीति नै हो । त्यो समयमा नेपालका मुख्य पाटीहरु नेपाली कांग्रेस तत्कालीन एमालेमा र माओवादी नै हुन। देशमा गणतन्त्र आएपछी भएको पहिलो संविधान सभाको निर्वाचनमा कम्युनिस्टहरु बिजय भए।कम्युनिस्ट प्रधानमन्त्री ४ जना भए तर देशमा संविधान आउन सकेन, फलस्वरूप देशमा दोस्रोपल्ट संविधान सभाको निर्वाचन भयो, जुन निर्वाचनमा काङ्ग्रेस प्रहिलो पाटी बन्न पुग्यो । देशले त्यो बेलानै ठुलो आर्थिक खर्च गर्न वाध्य भयो।   जब देशमा काङ्ग्रेसको नेतृत्वमा तत्कालीन एमाले पाटिसगको सहकार्यमा सरकार बन्यो तब देशले गणतान्त्रिक संविधान प्राप्त गर्‍यो ।जब संविधान जारी भयो फेरि देशमा सत्ताको खेल चल्यो ।देशमा संविधान जारी भएपछि स्थानीय
राजनीतिक दल, नेपाल सरकार र यातायात सिन्डिकेट ।

राजनीतिक दल, नेपाल सरकार र यातायात सिन्डिकेट ।

पोखरा ,२१ बैशाख । राजनीतिक दल र यातायात सिन्डिकेट देशमा २०४६ सालमा भएको जनआन्दोलन पछि बहुदलको स्थापना भयो।देशमा राजनीतिक परिवर्तनमा सक्रिय राजनीतिक दलहरू स्वतन्त्र भए जसअनुरुप धनी देखि मद्य्यम बर्गसम्मका मानिसहरु लगानी तर्फ आकर्षित भए, जसको एउटा प्रारुप थियो यातायात व्यवसायी। यातायात व्यवसायीहरु गाउँदेखि सहर राजमार्ग देखि उपत्यका भित्र यातायात संगठनका रुपमा सेवा सुबिधा संचालन गरिरहेका छन। यातायात व्यवसायीबीच रहिआएको सिन्डिकेट आजभोलि अत्याधिक चर्चामा छ। यातायात व्यवसायीबीच रहिआएको सिन्डिकेटविरुद्ध सरकारले खारेजसम्बन्धि पहलकदमी नचालेको भने होइन।सरकारले कदम चाल्दा चाल्दैपनि यातायात व्यवसायीलाई राजनीतिक दलले साथ दिनु नै आजको यातायात व्यवसायीबीच रहिआएको सिन्डिकेट मुख्य जड बनिरहेको छ। २०४९ सालमा तत्कालीन काङ्ग्रेस सरकारले सिन्डिकेट खारेजको लागि कानुन निर्माण गर्दा तत्कालीन एमाले महासच
सिटामोल नबन्ने मेरो देशमा,नेता ठुलाठुला सपना देखाउने: मुर्ख जनता भटट ताली पड्काउने

सिटामोल नबन्ने मेरो देशमा,नेता ठुलाठुला सपना देखाउने: मुर्ख जनता भटट ताली पड्काउने

  पोखरा चैैत १७। यदुराम सापकोटा ( हाल जापान ) समुन्द्र नभएको देशमा नेता पानीजहाजको सपना देखाउने भेडा जनता भटट ताली पड्काउने। मान्छे र घोडाले रिक्सा लतार्ने देशमा नेता सुलुलु रेलको सपना देखाउने मुर्ख जनता भटट ताली पड्काउने। दिनकै भोकमरीले २/४ जना मर्ने देशमा नेता बिस्तारामा खाना ल्याईदिने सपना देखाउने भेडा जनता भटट ताली पड्काउने। सिटामोल नबन्ने मेरो देशमा नेता रकेट उडाउने सपना देखाउने मुर्ख जनता भटट ताली पड्काउने। भुकम्प प्रतिरोधी घर नबन्ने देशमा नेता भुकम्पआउनु ३० मिनेट पहिले जानकारी दिने सपना देखाउने भेडा जनता भटट ताली पड्काउने ग्यास नपाएर दाउरा बिक्री गर्ने देशमा नेता पाईपलाईनको ग्यास को सपना देखाउने मुर्ख जनता भटट ताली पड्काउने !
रोजिरोटीका निम्ति विदेसिन बाध्यपार्ने को ?

रोजिरोटीका निम्ति विदेसिन बाध्यपार्ने को ?

बरिष्ठ अधिवक्ता तिलक आचार्य २०४७ देखिका २०७४ सालसम्म पटक पटक नेपाली कांग्रेस सत्तमा गएको छ । यस बीचमा ०५१ सालमा ९ महिना मनमोहनको नेतृत्वमा एकल सरकार बनेको थियो सो वाहेक अरु समयमा २०४७ सलदेखि २०४८ र २०५६ जेठ देखि २०५६ चैत्रसम्म कृष्ण प्रसाद भटृराई प्रधानमन्त्रि भएका थिए । गिरिजा प्रसाद कोइराला २०४८ साल देखि २०५१ सम्म, २०५५ जेठ देखि २०५६ बैशाख सम्म, २०५६ चैत्र देखि २०५८ साउन सम्म, २०६३ बैशाखबाट २०६५ भदौसम्म चार पटक प्रधानमन्त्री वनेका थिए । शेर वहादुर देउवा २०५२ भदौबाट २०५३ फाल्गुणसम्म, २०५६ साउन बाट २०५९ असोजसम्म, २०६१ जेठबाट २०६१ माघसम्म हाल चौथोपटक पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बनेका छन् । यस बीचको अवधिमा शुशिल कोइराला २०७० माघबाट २०७२ असोजसम्म प्रधानमन्त्रि बनेका थिए । यसभन्दा अघि पछि पनि अन्य प्रधानमन्त्रिको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा गएको छ । हाल आगामी निर्वाचनको क
सक्छौ भने आश्वासन कार्यान्वयनमा ह्याट्रिक गर ।

सक्छौ भने आश्वासन कार्यान्वयनमा ह्याट्रिक गर ।

रबिन्द्र अधिकारीलाई मतदाताको खुलापत्र । रबिन्द्र अधिकारी ज्यु । बधाई तथाशुभकामना संघिय संसद निर्वाचनको लागिकास्की क्षेत्र नं २ बाट उमेदवार बन्नु भएको छ । स्थानीयतथा राष्ट्रिय सञ्चार माध्यम हेर्दा यहाँजितनजिक रहेको सुन्छु । यो सगै यहाँको जित २०६४ र २०७० को सालको निर्वाचनमा लगातार दुई पटक मतान्तर सहितबिजयी भै सक्नु भएको छ । अब यदि यो जितभएमा यहाँको ह्याट्रिक हुनेछ ।   ह्याट्रिक भन्ने शब्द खेल सगँ सुहाउँदो शब्दहो । फुटबलमा एउटै खेलमा एउटै खेलाडीले हान्ने तिनगोल वाक्रिकेटमा एउटै बलरले झार्ने तीनविकेट यो नै ह्याट्रिक हो भन्ने मेरो सरल बुझाइहो । खेलमा ह्याट्रिकले खेलाडीको क्षमता र कौशलता पुष्टि मात्रै गर्दैन उसलाई थपउचाइमा र्पुयाउछ । तर उक्त ह्याट्रिकले थपमहत्त्व र समर्थक बिश्वास जित्नकालागिउक्त खेलमाबिजयीहुनु पर्छ । अन्यथा पराजयमाउक्त ह्यट्रिकले जुन रुपमामहत्त्व र प्राथमिकापाउन