जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल मा ६,६३ जना कोरोना संक्रमित को मृत्यु

पोखरा ।                                                                           नेपालमा आज मङ्गलबार मात्र १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ।

आज नेपाल मा १५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ।

मंगलबार  मात्र  देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना निको भएर घर फर्केका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन्।