जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिहीबारसम्म ४ करोड ४७ लाख ९२ हजारभन्दा बढीमा कोरोना पुष्टि ।

पोखरा ।
बिहीबारसम्म विश्वभर चार करोड ४७ लाख ९२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन्।कोरोना संक्रमितको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार हालसम्म ११ लाख ७९ हजार ५१९ जनाको मृत्यु भएको छ।

साथै संक्रमितमध्ये हालसम्म ३ करोड २७ लाख ४२ हजार २२१ उपचारपछि स्वस्थ बनेका छन्। अहिले विश्वभर सक्रिय संक्रमित भने १ करोड ८ लाख ७० हजार ७२२ रहेको बताइएको छ।            कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। अमेरिकापछि दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, त्यस् रुस र फ्रान्समा धेरै संक्रमित हुने देशमा रहेका छन्।