जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ९७ जना संक्रमित थपिए

नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७  जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७  जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ।