जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन चाँदीकै मुल्य घट्याे

आज सुन चाँदीकै भाउ घटेको छ  ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ  तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।