जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शिवराज बस्ताकोटी ( शिवदाइ ) को नेतृत्व मा प्रेस सेन्टर पोखरा महानगर कमिटी गठन

जन्मभुमी खबर ,
पोखरा ।

प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्षमा शिवराज बस्ताकोटी (शिबदाई) चयन भएका छन्। प्रेस सेन्टर पोखरा महानगर कमिटीको प्रथम भेला तथा अधिबेशनले शिबदाईलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेन्द्र शर्मा, सचिवमा हिमलाल पौडेल, कोषाध्यक्षमा सपना विक चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सन्तोष पौडेल, शिब थापा, कुमारी बुढा मगर, भीमराज तिमिल्सिना, सरिता गायक, सूर्य विक र होमराज गुरुङ चयन भएका छन् ।