जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २१ फुस्रेखोलाको ११ औ बार्षिक साधारण सभा सम्पन्न

पोखरा।                                                                                                लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २१ फुस्रेखोलाको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम्मा सस्थां अध्याक्ष छविलाल पौडेलले संस्थाको आर्थिक प्रसाशनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।साथै सस्थाका लेखा समिति राम प्रसाद शर्मा सुवेदिले लेखा प्रतिबेद र कोषध्यक्ष राम चन्द्र  पहारीले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नेु भएको थियो ।

कार्यक्रम्मा प्रमुख अतिथि जेष्ठ सेयर सदस्य बिष्णु देवि सिहले गर्नु भयको थियो।उहाँ महिला तर्फको ८० बर्षको जेष्ठ शेयर सदस्य हुनु हुनुहुन्छ । शुभकामना मन्तव्य सेयर सदस्य एवंम सल्लाहकार पुर्ण बहादुर थापा,श्रीराम सुवेदी,लेखनाथ पोख्रेलले राख्नु भयको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा भएको थियो।  स्वागत मन्तव् संस्थाका उपाध्यक्ष पुर्ण दिप सिग्देलले गर्नु भयको थियो। भने कार्यक्रम सचिव ले संचालन गर्नु भएको थियो।