जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रिलायबल नेपाल लाईफ , इन्स्योरेन्स लिमिटेडद्वारा पहिलो राईसिङ स्टार कार्याक्रम संचालन ।

रिलायबल नेपाल लाईफ , इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेशबाट पहिलो Rising Star, कार्याक्रम संचालन गरेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर AGM , दिपेश बाबु तिवारीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्याक्रममा नेपालको पहिलो Couple MDRT मीन बहादुर गुरुङ र याम कुमारी गुरुङ लाई समेत सम्मानित गरियो भने गण्डकी प्रदेश प्रमुख श्री सरोज अधिकरीले द्वारा कार्याक्रममा Special incentive Scheme , Star Club Scheme, MDRT, COT, TOT, लागाएतका विभिन्न उपयोगी incentive Scheme को बारेमा जानकारी गाराईयो । चर्चित उत्प्रेरक, ( Motivational speaker ) रबिन कटुवाल द्वारा आकर्ष रुपमा अडियो भिडियो को रचनात्मक माध्यम द्वारा कार्याक्रममा उपस्थित , MDRT, सिनियर एजेन्सी मेनेजर , Rising Star Achiever , मार्केटिङ डिपार्टमा कार्यारत कर्मचारी र सहभागी सम्पुर्णमा महत्त्वपूर्ण प्रशिक्षण गराउनु भयो ।कार्यक्रम पोखरा शाखा प्रमुख सुर्य सुमन थापाले संचालन गर्नु भएको थियो ।