जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनकारी वडा अध्यक्ष गुरूङ।

विवेक न्याैपाने

पाेखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्षसँग लक्ष्मी बि.ककाे भेट हुन्छ।
अती बिपन्न दलित लक्ष्मी बि.कको छोरा सुजन बि.कको पठनपाठनमा समस्या रहेको भन्ने जानकारी प्राप्त भएको हुँदा पठनपाठनमा सहज रहोस भन्ने हेतुले पोखरा-२७ का वडा अध्यक्ष श्री पुर्ण कुमार गुरुङबाट ब्यक्तीगत रकम १० हजार कामना सेवा बिकास बैंक डाडानाकको चेक हस्तान्तरण गर्नु भएकाे थियाे ।

विगतमा समेत धेरै विपन्न परिवारलाई सहयाेग गर्दै आहुनु भएको थियो ।