जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक

यसवर्षकाे मदन पुरस्कारका लागि ८ पुस्तक छनाैटमा परेका छन्। मदन पुरस्कार गुठिलाई प्राप्त भएका २९९पुस्तकहरूमध्येबाट ८ वटा पुस्तक छानिएको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

दीक्षितले एक विज्ञप्ति जारी गर्दै छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन्। ती ८ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ।

‘अग्नि’–डा. नवराज लम्साल

‘ग्रीष्मको नीलो बतास’–डा. दामोदर पुडासैनी ‘किशोर’
‘महाभारा’–बसन्त बस्नेत
‘यादको सन्दुक’–दिपा मेवाहाङ राई
‘लिच्छवि लिपि’–डा. नयनाथ पौडेल

‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’–प्रा. नीलमणि ढुङ्गाना
‘सतीः इतिहास र मीमांसा’–सुजित मैनाली
‘हिति प्रणाली’–पद्मसुन्दर जोशी