जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोलि सार्वजनिक बिदा दिईने ।

पोखरा पौष १४।                                                                गण्डकी प्रदेशमा भोलि  पौष १५ गते सर्वजनिक  बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेअनुसार तमु ल्होसार (१५ पुस) मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।गण्डकी प्रदेश सरकारले गरेको सो निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।