जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानरगपालिकाले कोरोना संक्रमितहरुका लागि आइसोलेशन व्यबस्थापनका लागि सम्पर्क गर्न अनुरोध

पोखरा महानरगपालिकाले कोरोना संक्रमितहरुका लागि आइसोलेशन व्यबस्थापनका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

महानगरप्रमुख मानबहादुर जिसीद्धारा जारी अनुरोध पत्रमा आइसोलेशनका लागि स्वास्थ्य महाशाखाको ९८४६०३५३४९,९८५६०३२७७५ र ९८५६०२३३६८ मा सम्पर्क गर्न भनिएको छ ।

यस्तै होटल आइसोलेशन संचालन गर्न इच्छुक होटलले समपर्क गर्न महानगरले अनुरोध गरेको छ ।

घरमै आइसोलेशनमा बस्नेहरुका लागि ९८६०३४२३२८ र ९८१६१९८१६१ मा दिनको एकपटक सम्पर्क गरी परामर्श लिन अनुरोध महानगरले गरेको छ ।