जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा तिब्र रुपमा फैलदै कोरोना ,आज मात्र ४०२ जनामा संक्रमण पुष्ठि,१ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान र दिउसोकोे अपडेट गर्दै संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यसैगरि निर्देशनालयको विज्ञप्ती अनुसार संक्रमणबाट १ जनाको मृत्यु समेत भएको छ ।