जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा माटोको ढिस्कोले पुरिदाँ ५३ वर्षीय पुरुषको मृत्यु

जन्मभुमि खबर
तनहुँ।

तनहुँमा माटोको ढिस्कोले पुरीएर एक पुरुषको ज्यान गएको छ ।

आज मंगलबार बिहान सवा ११ बजेको समयमा काम गर्ने सिलसिलामा माथिबाट माटोको ढिस्को खसि परीदाँ शुक्लागण्डकी नगरपालिका –८ किमलघाट बस्ने वर्ष ५३ का धन बहादुर गुरुङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
गुरुङ धादिङ नेत्रावती गाउँपालिका ५ कटुन्जेका हुन् ।