जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घ्ट्यो सुन चाँदीको मुल्य

हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ ।

आज सुनको भाउ  तोलामा ५  सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।