जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

जन्मभुमि खबर ,
पोखरा ।

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेललाइ पराजित गदै भट्टराईले बाजि मारेकी हुन । कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले नौ हजार ६ सय ५९ मत प्राप्त गरे।