जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की क्षेत्र २ (१) नेपाली कांग्रेसकाे तर्फबाट विजयराज आचार्य सिफारिस

जन्मभुमि खबर ,
पोखरा ।

आउदो मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचन क्षेत्र नं २ प्रदेश सभा १ का लागि प्रत्यक्षमा नेपाली कांग्रेसकाे तर्फबाट विजयराज आचार्य उमेदवारमा सिफारिस हुनु भएकाे छ ।

क्षेत्रिय समितिकाे बैठकले आचार्यलाई उमेदवार बनाउने सिफारिस गरेकाे हाे । आचार्य लामाे समय देखि राजनितिका साथै समाजसेवामा सक्रिय व्यक्ति हुनुहुन्छ । उहँ नेपाली कांग्रेस कास्की २ का पुर्व क्षेत्रिय सभापति हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।