जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आउँदा पनि नभनी सुटुक्क आएर सुटुक्क जिस्किएर गएको बेदना पोख्दै : नारायण भट्टराई र दिपिका जेनि ( भिडियो सहित)

जन्मभुमि खबर,
पोखरा ।
उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको दियान मिडियाले फेरी अर्को उत्कृष्ट गीत ‘जिस्किएर गई’ डिजिटल बजारमा सार्वजनिक गरेको छ । माया पिरतीमा धोका खाएपछिका बेदना गीतमा बोलिएको छ ।

नारायण भट्टराई र दिपिका जेनीको आवाजमा रहेको गीतको शब्द सिर्जना मधु चापागाईँले गरेकी हुन भने राम्जी पौडेलले लय सिर्जना गरेका छन । तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतलाई दिपक संगम बिसीले ध्वनी सम्पादन गरेका हुन ।

गीतको भिडियो पाटो पनि उत्कृष्ट बनेको छ । दिपिका जेनी र गोबिन्द चापागाईँको अभिनय रहेको गीतको भिडियो निर्देशन नारायण भट्टराईले गरेका हुन । शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेको गीतलाई दिपिका जेनी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस: