जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

६ हजार जनामा पिसिआर गर्दा ५३४ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ६  हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सय ३४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ।