जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२ सय मिटरको एरीयामा करिव १ टेक्टर फोहोर संकलन । रक्सिका बोतल, प्याड र अस्पतालजन्य फोहोर धेरै

भरतपुर,    फागुन

सरसफाईको  क्षेत्रमा  चर्चित  संस्था  वे  ग्रुप  नेपालले    सय  ९९  औँ  शृंखलाकोसरसफाई  कार्यक्रम  सम्पन्न  गरेको    टोल  टोलमा  जागरण  ल्याई  सरसफाई  प्रति  सचेत  गराउन  सरसफाई  गरीएको  हो    ग्रुपले  भरतपुर  अस्पतालदेखि  कलेज  अफ  मेडिकल  साईन्सेस  (पुरानो  मेडिकल  कलेजसम्म)  को  बाटोमासरसफाई  गरेको  हो 

आजको  कार्यक्रममा  प्रदेश  सांसद  विजय  सुवेदी,   एनआरएनए  का  सल्लाहकार  सोम  सापकोटा,  चितवन  जिल्ला  प्रहरी  लगायतकोसहभागिता  रहेको  थियो 

हप्ताको  एक  दिन  एकछिन  समाजको  लागी  भन्ने  मुल  नारासहित  सचेतनामुलक  सरसफाईका  कार्यक्रमहरु  गर्दै  आएको  वे  ग्रुप  नेपालका  सदस्य  रामचन्द्र  सुवेदिले  जानकारी  दिनुभयो    सरसफाईको  क्रममा  करिव    टेक्टर  फोहोर  संकलन  भएको  थियो    एक  अर्का  सदस्य  सबिना  कडेलका  अनुसार  रक्सिका  बोतल,  प्याड,  डाईपर,  अस्पतालजन्य  फोहोर,  घरायसी  फोहोरहरु  पोका    बोरामा  राखी  फालिएको  अवस्थामा  धेरै  भेटिएको  थियो 

२०७३  साल  जेठ  २४  गतेदेखि  अभियानको  शुरुवात  भएको  हो