जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ राज्यका अन्तिमा राजा मिर्ज खानले राज्य गरेको नुवाकोटको केहि तस्विरहरु (फोटो फिचर)

पोखरा ,२९ बैशाख ।

२४ राज्यका अन्तिमा राजा मिर्ज खानले राज्य गरेको नुवाकोट र स्याङ्गजा जिल्लाको राजधानि नुवाकोटको का तस्बिरहरु

काला भैरव मन्दिर

 

प्रकृतिक हावा आउने स्थान

 

पानि पोखरी

 

पुरानो दरबार

रानिले कपाल कोरने चौतारो र सात दिनकी सुतकेरिले उठाएको ढुङ्गा

 

 


नयाँ दरबार