शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

२१ मा वडा स्तरीय मा भलिबल खेेल सुरू।

पोखरा, १७ बैशाख ।

पोखरा लेख्नाथ महानगरपालिका २१ खेलकुद बिकास समितिको आयोजनामा २ दिने टोल तथा क्लब स्तरीय भलिबल खेेल सुरू भएको छ।

वडा  नं २१मा रहेको जनचेतन माविको खेेल मैदानमा खेेल भएको थियो। भलिबल खेेल आज र भोलि सञ्चालन हुने भएको छ।खेेलमा वडा नं २१ मा रहेका  विविन १२ टिमको सहभागीता रहेको थियो।

वडा नं २१का वडा अध्य्यक्ष  खगराज आचार्यको प्रमुख अतिथ्यितामा भएको उक्त कार्यक्रम , बिषेश अतिथि बैधाम प्रहरी कार्यालयका प्रमुख DSP नबिन कार्की द्वारा रेफ्री लाई बल हस्तान्तरण गरी भलिबल कार्यक्रम सुरु भएको थियो।

यस खेल बाट उत्कृष्ट खेलाडीहरु छनौट गरी मेयर कप प्रतियोगितामा सहभागी गराईने प्रविन गिरिले जन्मभुुमि खबरलाई बताए  ।