Home / राजनीति / स्याङ्जा का घर घरमा सभासद।

स्याङ्जा का घर घरमा सभासद।

पोखरा १२ फाल्गुन।

नेता भनेको त यस्ता पो हुनु स्याङ्जाको रामकोटका जनता बोल्दैँ थिए।विविन्न चुुनाव सकिए पछि पनि जनताको पिर मर्क जानकारि लिन नेताहरू घर घर पुग्ने गरेका छन्।

जनता नै सबैभन्दा  ठूूला हुन र हामी सबैका भगवान हुन  तपाईहरू यो जित हाम्रो होइन तपाईहरूको हो अबको ५ बर्ष म तपाईंहरूको हुँँम  भनि सबैका घर घर मा पुगे प्रदेश सभा सदस्य स्याङ्जा क्षेत्र  नं१खका सभासद मिन प्रसाद गुरूङ्ग ।

उक्त   कार्यक्रममा फेेदिखोला गाउँपालिकाका प्रमुख घनश्यम अधिकारि ,उप प्रमुख देबि थापा ,वडा नं १का वडा अध्य्ययक्षको उपस्थिति भएका थिए।   पनि उपस्थिति रहे    स्याङ्जाको रामकोट,मट्टीखन ,अगेरपानि र देउराली पुगेका थिए।यस को कार्यक्रमको व्यवस्थापन राज कुमार गुरूङ्ग,अबिलास गुरूङ्ग लगायत त्याँँहाका गुरूङ्ग समुदायले मिलाएका थििए।

About janmabhumi