जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाको फेेदिखोला गाउँपालिका क्षेत्र भित्र भदौ ३ देखि ९ गते सम्म निशेधाज्ञा

स्याङ्जा ।                                                               जिल्लामा  कोरोना बढदै गएपछि  स्याङ्जाको फेेदिखोला गाउँपालिका आफनो क्षेत्र भित्र भदौ ३ देखि ९ गते सम्म निशेधाज्ञा जारि गरेको छ। गाउँपालिकाले अतिआवश्यक काम बाहेक बाहिर नहिन्न सुचान गरेको छ। सो समयमा बैंक  तथा वित्तीय संस्था समेत बन्द रहने जनाएको छ।साथै यो समय चाडर्पपवहरूको समय भएको बढि हुल नगर्ने ,जो जहा छ त्यहि चाडर्पवा मनाउन भनिएको छ।