जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनासान स्याङ्गजा जिल्ला

पोखरा , २० चैत ।

संसार भरि कोरोना भाइरसको संक्रमण फैलि रहेको छ ।यो समयमा नेपालले यसलाई फैलिन नदिन सरकारले लक डाउन गरेको आज दशौं दिन ।
नेपालका हरेक ठाँउ सुनासान रहे जस्तै सुनासान रहेको स्याङ्गजा जिल्लाका केहि तस्बिहरु ।

 

 

स्याङ्गजा जिल्लाको प्रवेश दुवार कुबिन्डे जहाँ पोखरा बाट गाडिहरु पास भहि पश्चिम तिर लाग्छन । यस स्थानमा दुई जाना स्वास्थ्यकर्मी ,केहि सुरक्षाकर्मी र फेदिखोला गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष खिम बहादुर क्षेत्रि आफै खटिनु भएको छ।


फेदिखोला बजार

 

नाग डाँडा


स्याङ्गजा बजार प्रवेश स्थान

 

स्याङ्गजा बजार

 

 

राङ खोला 


हेलु बजार

स्याङ्गजा र पोखरा २१ को स्याउलि बजार