जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुशील कोइराला सोसियलिस्ट युथ सर्कल कास्कीको बरिस्ट उपाध्यक्ष मा मिलन पौडेल चयन।

पोखरा ।


बिकासका निम्ति साझा मन,युवाहरूको अभियान’ को मुलनारा सहित स्थापित “सुशील कोइराला सोसलिस्ट युथ सर्कल“ कास्कीमा मिलन पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुनुभयको छ।

पदाधिकारी नियुक्त गर्दै अध्यक्ष न्यौपानेले संस्थाको विधि विधान अनुरुप संस्थागत उदेश्य प्राप्तिका लागी लागिपर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन।

२०७७ असार मा स्थापना भएको सर्कलमा सदस्यहरुको संख्या थप गर्न बाँकि रहेको र सदस्य चयनको काम सकिएपछि सर्कलको कार्यसमितिले पुर्णता पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।