जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘सुनसान पोखरा’

पोखरा १९ चेैत।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलन  नदिन नेपाल सरकारले  लक डाउन  गरेको आज नवौं दिन।

आज देखिएको सुनसान पोखरा का केही फोटाहरु।