जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ घट्यो 

जन्मभुमि खबर । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ७ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजावी सुनको भाउ ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।