जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साईकल दुघर्टना हुदाँ २ घाईते ।

पोखरा, २१ बैशाख
पोखरा महानगरपालिका वडा नं-१७ स्थित बेलधारि ओरालोरमा साईकल दुर्घघटना भएको छ।

 फुुुुस्रेखोला  जाने क्रम्मा साईकल को बेक फेल हुँदा  दुर्धटना भयको  छोरेपाटन प्रहरीले जनाएको छ। दोलखा वडा नं-६ घर बताउने, हाल पोखरा पार्दि बिरौटामा बस्दै आयका ४२ बर्षका लोक बहादुर कार्कि र उनकि छोरि बर्ष ९ कि नन्दनि कार्कि साईकल दुर्धटनामा परेेेका हुन्।उनिहरु फुर्सेखोलामा सडकको छेउमा रहेको घरको पिल्लरमा ठोकिन पुगेका थिए।

दुर्धटना पश्चात् स्थानियले छोरेपाटन प्रहरी चौकि लाई खबर गरेका थिए। एम्बुलेन्स आउन ढिला भय पछि डेबिजफल कलवका अध्यक्ष पुष्प बरालले उनिहरु लाई पार्दि को नमस्ते हस्पिटल पुराएका थिए ।बाबुको टाउकोमा बढि चोट  लागेको  र छोरिको अवस्था सामाने रहेको प्रहरीले बताएको छ।