Home / समाचार / सरसफाईलाई निरन्तरता दिदै युनिक युथ क्लव ।

सरसफाईलाई निरन्तरता दिदै युनिक युथ क्लव ।

चितवन, १४ भाद्र

युनिक  युथ  क्लवको  आयोजनामा  बकुलहर  चोकदेखि  पशुपती  आयल  स्टोर्ससम्म  सरसफाई  गरीएको    स्थानीयहरुको  समेत  सहभागीतामा  उक्त  स्थानमा  सरसफाई  गरीएको  हो 

युथ  क्लवले  समय  समयमा  सरसफाई  लगाएत  सामाजिक  कार्यहरु  गर्दै  आएको   

क्लवका  अध्यक्ष  बिकास  पौडेलको  अध्यक्षतामा  सम्पन्न  आजको  कार्यक्रममा  रत्ननगर  नगरपालीका  वडा  नं.   १०  का  वडा  सदस्य  कमल  बहादुर  घिमीरे  प्रमुख  अतिथि  थिए    जनजाग्रीती  टोलका  अध्यक्ष  एकबहादुर  जीसि  साथै  सरसफाईको  क्षेत्रमा  दशक  योगदान  गर्नु  भएका  रत्नगर  निवासी  ज्ञानेन्द्र  राज  पौडेल  एवं स्थानीयहरुको  उल्येख्य  उपस्थिति  थियो    क्लवका अध्यक्ष  पौडेलका  अनुसार  सरसफाई  अभियान  रत्ननगर  नगरपालीकाको  टोल  टोलमा  पुर्याउने  लक्ष्य 

चितवनमा  डेंगुको  प्रकोप  बढ्दै  गईरहेको  अवस्थामा  घर  अगाडी  तथा  सार्वजनिक  स्थानमा  फोहोर  नफाल्नस्थानीयलाई उनिहरुले  आग्रह  समेत  गरेका  थिए 

नेपाल भ्रमण बर्ष २०२० सफल पारौ । सरसफाई अभियान देशब्यापी बनाऔं भन्ने मुख्य नारा सहित सरसफाई अभियानमा सरिक भएको सरसफाई अभियन्ता ज्ञानेन्द्र राज पाण्डे बताउछन् ।

बताउनुहुन्छ

About janmabhumi