जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वे ग्रुप नेपालद्वारा दिप प्रज्वलन गरी नेपाल भ्रमण बर्ष २०२० को स्वागत ।

भरतपुर,   १६  पुष

वे  ग्रुप  नेपालको  आयोजनामा  भरतपुरमा  दिप  प्रज्वलन  गरीएको      भ्रमण  बर्ष  २०२०  लाई  सफल  बनाउन  दिप  प्रज्वलन  गरीएको  हो 

भरतपुरको  चौबिसकोठिमा  भिजिट  नेपालको  लोगो  बनाएर    सय  भन्दा  बढि  मैन  बत्ती  बालीदिप  प्रज्वलन  गरीएको  थियो    भरतपुरमहानगरपालीका  वातावरण  शाखा,  वेटर  चितवन,  जिल्ला  ट्राफिक  प्रहरी  परीवार,  चितवन  समाज  नेपाल,  हाम्रो  दृष्टि  राम्रो  दृष्टि  लगाएतबिभिन्न  संघ  संस्थाहरुबाट  कार्यक्रममा  ऐक्यबद्दता  जनाईएको  थियो 

नेपाल  भ्रमण  बर्ष  २०२०  सफल  पारौ 

सरसफाई  अभियान  देश  व्यापी  बनाऔं 

पर्यटक  हाम्रा  पाहुना  हुन् 

स्वागत  सत्कार  गरौं 

नेपाल  भ्रमण  बर्ष  २०२०  सफल  पारौं 

आन्तरिक  तथा  वाह्य  पर्यटनको  पर्वद्दन  गरौं 

नेपालका  पर्यटकिय  गन्तव्यको  भ्रमण  गरौं  लगाएतका  नारा  लेखिएका  प्लेकार्डहरु  प्रदर्शन  गरीएको  कार्यक्रमले  भ्रमण  बर्ष  सफल  बनाउन  सकारात्मक  सन्देश  दिने  भन्दै  आयोजकको  तर्फबाट  सहभागी  सबैमा  धन्यबाद  ज्ञापन  गरीएको  थियो 

बिगत    बर्ष  देखि  सचेतनामुलक  सरसफाई  कार्यक्रम  गर्दै  आएको  ग्रुपले  आवश्यकता  अनुसार  बिबिध  कार्यक्रमहरु  गर्दै  आएको