शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

वडा २१ मा युवा तथा खेेलकुद समिति गठन ।

पोखरा २६ फााल्गुन।

पोखरा लेखनाथ महानगरपालिका २१को वडा स्तरिय  युवा तथा खेलकुद विकास तदर्थ समिति गठन भएको छ।

युवा तथा खेेलकुदको विकासका गर्नका लागि समिति गठन गरिएको बताउनु हन्छ राष्ट्रिय भलिबल संघका  रेफि नारायण भण्डारि।समितिमा अध्यक्षः नारायण बहादुर भण्डारीउपाध्यक्ष: भरत भट्टराई ,कोषाध्यक्ष:कृष्तीबाट महिला खाली ,सचिवः बिजय पौडेल ,सह-सचिवः दिपक अधिकारी,सदस्यःज्योति गिरी,सदस्यःपुजा अधिकारी,सदस्य:अमृत अधिकारी,सदस्यःसुभाष गुरुङ रहेका छन्।कार्यक्रममा वडा अध्य्यक्ष अनुपस्थि पछि वडा सचिब बाट बेयानर मा हस्ताक्षर  गरेर कार्यक्रम  उद्घाटन  गरोएको थियो।कार्यक्रम राष्ट्रिय भलिबल संघ का रेफि नारायण  भण्डा्डारि को अध्य्यक्षतामा , सचालन निर्मलपोखरि पर्यटन विकास समितिका अध्य्यक्ष प्रविण गिरिले गरेका थिए।