जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लिपुलेेेेेेेेेेेक अतिक्रमणको कुरा गर्दा ,रञ्जु दर्शना पक्रउ

पोखरा ,३० वैशाख ।

 

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

केही युवाहरुका साथमा नेपाली भुमि लिपुलेक अतिक्रमण भएको बिषयको बिरोध गर्न पम्प्लेटसहित  हिनेको समयमा प्रहरिले पक्राउ गरेको दर्शनाले बताईन् ।

 

हामी ५–६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र महेन्द्र पुलिस क्लवमा ल्याएर राखेको उनले जानकारी गराईन। आफूहरुले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको उनको भनाइ छ।