जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रूपन्देहीमा ५ जनाको सामूहिक हत्या

पोखरा ।

रूपन्देही जिल्ला को तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा गएराति ५ जनाकाे सामूहिक हत्या भएकाे छ ।

कृष्ण पुनकाले संचालन गरेको गाई फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनाको हत्या भएको प्रहरीले  बताएको छ ।  थप जनकारी आउन बाकि रहेको प्रहरीले जनाएको  छ।