Home / समाचार / युवा दिवस २०७६ को अवसरपारी तीन दिने युवा लक्षित कार्यक्रम गर्दै वेटर चितवन

युवा दिवस २०७६ को अवसरपारी तीन दिने युवा लक्षित कार्यक्रम गर्दै वेटर चितवन

भरतपुर,  साउन २४

बेटर  चितवनको  आयोजनामा  अन्तर्राष्ट्रिय  युवा  दिवस  २०७६  को  अवसरपारी  तीन दिने  युवा  लक्षित  कार्यक्रम  संचालन  गरीने  भएको 

युथवन २०७६  नाम  दिएको  सो  कार्यक्रम  यहि  साउन  २५,  २६    २७  गते  बिबिध  कार्यक्रमका  साथ  गर्न  लागीएको  कार्यक्रम  संयोजक  सुवाष  सापकोटाले  जानकारी  दिए 

केबीए  ग्लोबल नारायणगढको सहयोगमा  जिल्ला  समन्वय  समितिको  सहकार्यमा  उक्त।कार्यक्रम  हुनलागेको  हो 

संयोजक  सापकोटाका  अनुसार  पहिलो  दिन  २५  गते  शनिबार  शिक्षामा  रूपान्तरण,  उद्यमशिलता    नवप्रवर्तन  भन्ने  विषयमा  खुला  कविता  प्रतियोगिता गर्ने  कार्यक्रम  तय  गरीएको      त्यससँगै  युवाहरुलाई  उधमी  बन्न प्रेरित  गर्नका  लागि  उत्प्रेरणा  कार्यक्रम  हुने  बताइएको    सोही  दिन  विभिन्न  सांस्कृतिक  तथा  मनोरञ्जनात्मककार्यक्रमको  पनि  आयोजना  गरिएको   

कार्यक्रमको  दोस्रो  दिन  चितवनका  विभिन्न  सामजिक  सेवामा  सक्रिय  युवा  संस्थाहरु  बीचमा  महिला    पुरुष  गरी  दुई  विधामा  मैत्रीपूर्ण  फुटसलको  आयोजना  गरिएको 

कार्यक्रमको  अन्तिम  दिन  अर्थात्  २७ गते  सोमबार  विभिन्न  विधामा  पुरस्कृत  युवालाई  पुरस्कार  वितरण  गर्ने  कार्यक्रमरहेकोसमापन  कार्यक्रम  जिल्लासमन्वय  समितिको  सभाहलमा  आयोजनाहुने  जानकारी  दिइएको   

About janmabhumi