जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्यादीमा जिप दुर्घटना १ को मृत्यु ५ गम्भीर घाइते ।

बेनि।
म्याग्दीकाे ठाडाखानी बाट सदरमुकाम बेनी सम्मका लागि आउँदै गरेको ध १ ज ८९६ नंबर को जिप बेनि गलेश्वर सडक खण्डमा दुर्घटना भएको छ।
दुर्घटनामा परी १ जनाको मृत्यु छ भने ५ जना गम्भीर घाइते भएका छन् ।१ जना सामान्य घाइते भएका छन्।घाइतेहरुको उपचार म्याग्दीको बेनी अस्पतालमा हुँदै गरेको प्रहरीले जनाएको छ। सो घटना आज    बिहान ११ बजेेेेे  तिर भएको स्थानीयले बताएका छन्। थप विवरण आउन बाकि ।

फोटो अनिल पौडेलको फेसबुक वलबाट